सहकारी नाफामूलक नभइ सेवामूलक हुनुपर्छ : मन्त्री शाह
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले सहकारीहरु नाफामूलक मात्रै नभइ सेवामूलक हुनुपर्ने बताएका छन् । बिहीबार वीरेन्द्रनगरमा नेफ्स्कूनले आयोजना गरेको सहकारीका सझा सवाल सम्बन्धि सचेतना कार्यक्रममा बोल्दै मन्त्री शाहले नागरिकहरुको सेवामा सहकारीहरु तल्लिन हुनुपर्ने बताएका हुन् । मन्त्री शाहले सहकारी संस्थाहरु सहरी क्षेत्रमा मात्रै केन्द्रीत भएकाले अब ग्रामिण क्षेत्रतर्फ पनि लाग्नुपर्ने सुझाव […]




