‘सम्बोधिका’ ले गरेको सम्बोधन
पाठकको मन जित्नु मुक्तकारको कला हो । अब सम्बोधिका कृति पुस्तकका रुपमा मात्रै सिमित भएन उक्त नाम छोरीको नाउँमा पनि संस्लेसित भएको कुराले अझै थप खुशी थपेको छ । नयाँ मान्छेमा पनि मुक्तकिए गुणले राजगर्दै जाओस हार्दिक शुभकामना




