३३ करोड लागतमा लमहीमा सभाहल निर्माण हुँदै

लमहीमा ३३ करोड बढी लगानीमा सभाहल निर्माण थालिएको छ । सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत लमही नगरपालिका–५ रातोडाँडामा निर्माण हुन लागेको सभाहलको स्ट्रक्चर निर्माणको काम सकिएको छ । एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत करिब ३३ करोड २१ लाख रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्न थालिएको हो । लमहीमा सभाहल, धार्मिक […]

This will close in 0 seconds