सत्ताको तुजुक
शासन सत्ता गुमेको आक्रोशमा माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डले दुईतिहाइको दम्भ देखाए बंगलादेशको हालत होला भन्दै सरकारलाई चुनौती दिइरहेका छन । पाठक वर्गमा सम्झना छँदैछ बंगलादेशमा चर्कंदै गएको विद्यार्थी आन्दोलन को कारण प्रधानमन्त्री शेख हसिना वाजेदले देश छोडी भाग्नु पर्ने अवस्था सिर्जना भएको थियो । प्रचण्डको उक्त भनाइलाई सायद पचाउनै नसकेर होला प्रधानमन्त्री केपी शर्मा […]




