सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्छः अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विज्ञसहितको आयोग बनाएर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । अवधि पत्रकार सङ्घ नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले संविधान विज्ञद्वारा प्राप्त सुझावका आधारमा सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे । अध्यक्ष यादवले समानुपातिक समावेशी प्रतिनिधित्वलाई खुम्च्याउने गरी संविधान संशोधन गर्न नहुने धारणा राखे […]

चरम निराशा

गत असोज ३ गते संविधान दिवसमा यातायातको उच्च चाप रहने दरबार मार्गमा छेकबार गरि सवारीलाई अस्तव्यस्त बनाइ नागरिक तहको नाममा सरकारले कन्सर्टको आयोजना गरेको थियो । त्यस विषयलाई समेत प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिन भित्रको उपलब्धि भनी कार्य प्रगतिमा राखेपछि यो आफ्नो महिमा मण्डन गरिएको हो भन्ने कुरामा केही द्विविधा रहेन । सत्ता संचालनका […]

संविधानले समानुपातिक प्रतिनिधित्व सुनिश्चितता गरेको छः मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वर्तमान संविधानले गरेका व्यवस्था र परिकल्पना अनुसारको अभ्यासमा मुलुक क्रियाशील रहेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा सुदूरपश्चिम प्रदेश मूल समारोह समितिले बिहिवार धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले वर्तमान संविधानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको छ भने ।  उनले नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव […]

‘संविधानको अक्षरशः पालनाबाट नागरिक अधिकार सुनिश्चित’

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको अक्षरशः पालना हुन सकेमात्र नागरिक अधिकार सुनिश्चित हुने बताए । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले सङ्घीय, समानुपातिक, धर्मनिरपेक्ष र समावेशी विशेषता बोकेको नेपालको संविधान कार्यान्वयनका लागि राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी र नेपाली जनता एक भएर अगाडि बढ्नुपर्नेमा जोड […]

सत्तालिप्सा र धोकाको राजनीति

पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो पार्टी दर्ज भएबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दौरा सुरुवाल टोपी र कोट लगाउने परम्परामाथि शुट पाइन्ट र टाइ लगाइ प्रधानमन्त्री पदका लागि ईश्वरको नाम उच्चारण नगरी जनताको नाममा शपथ खाँदै गर्दा आफ्नै सङ्कल्प खण्डित भैरहेको थियो । राजनीतिमा बोलिने एउटा गरिने अर्कै हुन्छ भन्ने भाष्य बनिरहेको बेला, ओहो ? […]