सम्पादकीय : मुख्यमन्त्रीका प्रयास सार्थक बनुन्
नेपालमा संघीयता लागू भएको नौ वर्ष वितेको छ । ३ असोज २०७२ मा संविधान जारी गरेपछि विधिवत् रुपमा विकास क्षेत्रको प्रणालीलाई प्रतिस्थापन गरेर प्रदेश संरचना कार्यान्वयनमा आएको थियो । फागुन २०७३ मा अस्थायी प्रदेश राजधानी घोषण गरेर मंसिर २०७४ मा निर्वाचन पश्चात् प्रदेश संरचनाको विधिवत रुपमा स्थापना भएको थियो । अहिले संघ, प्रदेश र स्थानीय […]




