सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अंकले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ बिन्दुमा पुगेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक एक दशमलव ४६ प्रतिशतले बढेको हो । बुधबार तीन सय १६ कम्पनीको एक करोड ७१ लाख ४३ हजार पाँच सय ८४ कित्ता शेयर ८९ हजार पटक खरिद बिक्री हुँदा […]

उच्च अंकले घटेको शेयर बजारमा १० अर्ब ४६ करोड कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५१ दशमलव ११ अंकले घटेर दुई हजार सात सय दुई दशमलव ६५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ८५ प्रतिशतको गिरावट हो । मंगलबार तीन सय १० कम्पनीको दुई करोड २५ लाख ८८ हजार दुई सय ४७ कित्ता शेयर एक लाख पाँच हजार आठ सय २७ पटक […]

साताको पहिलो दिन शेयर बजारमा ११ अर्ब ७२ करोड कारोबार

साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आइतबार परिसूचक चार दशमलव ९८ अंकले बढेर दुई हजार सात सय ५३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ । आइतबार विभिन्न कम्पनीका तीन सय २६ कम्पनीको दुई करोड ४४ लाख २६ हजार नौ सय कित्ता शेयर एक लाख १३ हजार […]

शेयर बजारमा साढे १३ अर्बको कारोबार

सोमबार एक सय २७ अंकले बढेको शेयर बजार मंगलबार सामान्य बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार छ दशमलव ९० अंकले बढेर दुई हजार आठ सय ३० को विन्दुमा कायम भएको हो । मंगलबार तीन सय २८ कम्पनीको तीन करोड पाँच लाख ९९ हजार आठ सय ९० कित्ता शेयर एक लाख ४४ हजार […]

शेयर बजार १ सय २७ अङ्कले बढेर २८ सय विन्दुमाथि

केही दिनयता घटिरहेको शेयर बजार सोमवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से सोमवार एक सय २७ दशमलव ३२ विन्दुले बढेर दुई हजार आठ सय २३ दशमलव २५ विन्दुमा पुगेको छ । सोमवार सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ […]