सम्पादकीय: शिक्षा र स्वास्थ्यमा प्रदेशको कैची
संघीयता अनुकूल गुणस्तरीय शिक्षामा सबै नागरिकको पहुँच सुनिश्चित गरी कर्णाली प्रदेशका १० जिल्लामा शैक्षिक सुशासन कायम गर्न निर्देशनालय स्थापना भएको थियो । प्रदेशभित्रका शैक्षिक निकायका बिचमा समन्वय, अनुगमन तथा मूल्यांकन गर्न, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको प्रदेशमा सञ्चालन हुने शैक्षिक कार्यक्रम एवम् गतिविधिमा आवश्यक समन्वय, सहकार्य र सहयोग गर्न निर्देशनालयको स्थापना भएको थियो […]




