वैकुण्ठधामका लागि चार दिनमै एक करोड बढी सङ्कलन
नेपालगञ्जमा सञ्चालित वैकुण्ठधाम आध्यात्मिक महोत्सवको चार दिनमै एक करोड बढी सङ्कलन भएको छ । बाँकेको डुडुवा गाउँपालिका–५ सिधनियाघाटमा प्रस्तावित वैकुण्ठधाम निर्माणको सहयोगार्थ नेपालगञ्जमा यही कात्तिक २२ गतेदेखि महोत्सव सुरु भएको हो। महोत्सवमा पण्डित दीनबन्धु पोखरेलले कथावाचन गरिरहेका छन् । महायज्ञ सुरु भएको चार दिनमा एक करोड बढी नगद तथा जिन्सी सङ्कलन भएको वैकुण्ठधाम आध्यात्मिक महोत्सव […]





