तीन वटा बस्तीमा विद्युत् सेवा अवरुद्ध

सिमकोट र नाम्खा गाउँपालिकाका तीन वटा गाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । आइतबार बेलुकाबाट विद्युत् आयोजनाको पावर हाउसको मेशिनमा जडान गरिएको फिता छुटिए पछि विद्युत् आपूर्ति बन्द हुँदा ती गाउँ अन्धकारमा रहँदै आएका हुन् । हाल नाम्खा गाउँपालिका– ३ को खगालगाउँमा रहेकी पत्रकार छपाल लामाले छोईपुग लघु जलविधुत योजनाको पावर हाउसको मेशिनमा जडान गरिएको […]