सम्पादकीय: ठेकेदार कारवाहीको दायरामा ल्याऊ

कर्णाली प्रदेशका धेरै विकास पूर्वाधारका आयोजनाहरु अलपत्र परेका छन् । स्थान, भूगोल, जनशक्तिको पहिचान र आफ्नो क्षमताको विश्लेषण नगरी हचुवाको भरमा ठेक्का लिने प्रचलन पुरानै हो । निर्माण व्यवसायी (ठेकेदार) कम्पनीहरुले आफ्नो पहिचानलाई थप बद्नामित गराएका छन् । कर्णालीको भूगोलको अवस्था, लागत विश्लेषण नगरी ठुलो रकमका ठेक्कामा आँखा लगाउँदै ठेक्का सम्झौतापछि पेश्की रकम लिएर उक्त […]