गाउँपालिकाले सरुवा पठाएको विद्यालयले हाजिर गराएन, साउनदेखि तलब रोक्का
कालिकोटको नरहरि गाउँपालिका वडा नं. ९ का शिक्षक लोकबहादुर दर्जीले गत साउनदेखि आफ्नो तलब रोक्का गरिएको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले आफूलाई गत साउनदेखि पढाउन पनि नदिइएको र तलब पनि रोका राखिएको बताए । शिक्षक दर्जीका अनुसार उनलाई गाउँपालिका शिक्षा समितिले जनजागरण आधारभूत विद्यालयबाट जनप्रभात माध्यामिक विद्यालयमा सरुवा गरेको थियो । सरुवा […]




