लैङ्गिक समानताको नीति उपलब्धिका लागि प्रयासरत

“हाम्रो पालिकामा लैङ्गिक समानता नीति बनेको हुनाले हामीले पाउने अधिकारको प्रत्याभूति भएको छ” यो भनाइ हो बाँके कोहलपुर नगरपालिका–४ की विष्णुमाया अधिकारीको । उनका अुनसार बाँकेको कोहलपुर नगरपालिकाले “लैङ्गिक समानता नीति” बनाएकै कारण विशेषगरी महिलाका अधिकारमा महिलाले अवसर पाएका छन् । पालिकाले “लैङ्गिक समानता नीति” लाई नीतिगत रुपमा लागू गरेर व्यावहारिक कार्यान्वयनको पक्षमा पनि जोड […]