लैंगिक समानताका लागि व्यवहार परिवर्तन गर्न आवश्यक
नारायण नगरपालिका दैलेखले लैङ्गिक तथा सामाजिक समावेशीकरण मुलप्रवाहिकरण रणनीतिक योजना सम्बन्धी छलफल गरेको छ । नारायण नगरपालिका दैलेखले आयोजना गरेको कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी छलफल गरेकोे हो । कार्यक्रममा कर्णाली प्रदेशको ल्याएको ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरीको’ कार्यक्रमलाई ऐन ल्याई निरन्तरता दिनको लागी कर्णाली प्रदेश सरकारसँग नगरपालिकाले अनोरोध गरेको नारायण नगरगालिकाका सामाजिक […]




