विदेशबाट फर्किएर मौरीपालन
तीन बर्ष विदेशमा पसिना चुहाए । विदेशमा १२ घण्टा काम गर्नुपथ्र्यो । २० मिनेट नास्ता खाने समय छुट्याईएको थियो । छिटो–छिटो जास्ता खाएर काममा फर्किनु पथ्र्यो । आफुले विदेशमा गरेको मेहेनत नेपाल गर्न पाए हुन्थ्र्याे लाग्यो र आफ्नै देशमा फर्केर केहि गर्ने सोच पनि गरे । वीरेन्द्रनगर नगरपालिका–१० पदमपुर, सुर्खेतका लिलाराम ढकालले मलेसियामा तीन बर्ष […]




