देश कंगाल पार्नेहरुलाइ नै पटक पटक मत दोहर्याउनु चिन्ताजनक : लिङ्गदेल
राप्रपा सल्यानले कर्णालीका कुरा सुन्न र आफ्ना कुरा सुनाउन सल्लिवजारमा राप्रपाका शिर्ष नेताहरुले सभालाई सम्वोधन गरेका छन् । सल्यान पश्चिम सल्लीबजार सल्यानमा आयोजित आम सभालाई राष्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष तथा पुर्व उप प्रधानमन्त्री राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, केन्द्रीय प्रबक्ता माननिय ज्ञानेन्द्र शाहि ,कुन्ता शाही लगाएतका नेताअरुले सम्वोधन गरेका थिए । राप्रपाको प्रदेश […]




