जुम्लामा लागु औषध दुब्र्यसनी नियन्त्रण गर्न साझा तयारी
जुम्लामा लागु औषधको नियन्त्रणका लागि जिल्ला स्तरमा साझा रुपमा अगाडि बढ्न तयारी गर्न गृहकार्य भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनामा साझा अभियान अन्तरगत पहिलो चरणमा लागु औषध विरुद्धको लालटिन समन्वय समिति, जिल्ला प्रहरी कार्यालय जुम्ला, चन्दननाथ नगरपालिकाका, नेपाल पत्रकार महासंघ शाखा जुम्ला विचमा सुझाव संकलन तथा कसरी अगाडि जाने भन्ने बिषयमा अन्तरक्रिया गरिएको […]




