कर्णाली प्रदेशले वैशाख १९ मा लगानी सम्मेलन गर्ने तयारी
कर्णाली प्रदेश सरकारले २०८१ वैशाख १९ र २० मा कर्णाली लगानी तथा विकास सम्मेलन गर्ने तयारी गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा बसेको प्रदेश योजना आयोगको बैठकले लगानी सम्मेलनको प्रस्तावित मिति तय गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । मुख्यमन्त्रीकै अध्यक्षतामा बसेको आयोगको निर्णय भएकाले प्रस्तावित मिति नै अन्तिम हुने देखिन्छ । ‘आयोगले […]




