दुर्गमको खाद्य उद्योगले कमायो एक वर्षमा ४२ लाखभन्दा बढी
जिल्लामा निजी लगानीमा स्थापना भएको सोवर्ण खाद्य उद्योगले यस वर्ष हालसम्म ४२ लाख रुपैयाँ कमाइ गरेको पाइएको छ । उक्त उद्योगले जिल्लाका रैथाने बालीको बिभिन्न परिकार उत्पादन गरेर राजधानी काठमाडौं निकासी गरेर यो कमाई गरेको हो । सो उद्योगका सञ्चालक मुकुन्द रोकायाका अनुसारउद्योग स्थापना यता सबै भन्दा बढी यसवर्ष ४२ लाख ५५ हजार ५५० रुपियाँ […]




