रेडपाण्डा पढ्दै जुम्लाका नानीबाबुहरु

दुर्लभ जंगली जनावर रेड पाण्डा (हाब्रे) पाइने क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले रेड पाण्डा तथा पर्यावरण सरक्षणसम्बन्धी ज्ञान हाँसिल गर्दै छन् । संकटापन्न बन्यजन्तुको रुपमा देखिएको रेडपाण्डा संरक्षणबारे समुदाय स्तरमा सचेतना जगाउने हेतुले रेडपाण्डाका गतिविधिका बारेमा विद्यार्थीहरुलाई सचेत गराइँदै छ । रेडपाण्डाको बास स्थान जोडिएका गाउँबस्तीका विद्यालयमा यसको संरक्षणका लागि पढाइ भइरहेको हो । रेडपण्डा पाइने […]

रेडपाण्डा जोगाउनः ‘वन अभिभावक’

जुम्लाका पाँच वटा सामुदायिक वनमा रहेको रातो हाब्रे (रेडपाण्डा) जोगाउन ‘वन अभिभावक’ को व्यवस्था गरिएको छ । वनमा पाइने वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले ‘वन अभिभावक’को व्यवस्था गरिएको हो । दुर्लभ मानिने रेड पाण्डाको संरक्षण गर्ने,जडीबुटीको अवैध चोरी निकासी रोक्ने,अनुसन्धान गर्ने,जंगल जोगाउने,वन्यजन्तुको सिकार नियन्त्रण गर्ने र अवलोकन गर्नका लागि ८ जनालाई वन अभिभावक’ को जिम्मेवारी तोकिएको […]