रिगलको आममाफी सर्वाेच्चद्वारा बदर, तत्काल पक्राउ गर्न आदेश

सरकारको सिफारिस र राष्ट्रपतिको स्वीकृतिविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दिएका हुन् ।