पुल बनेपछि राष्ट्रिय सडकसँग जोडिए :  तिलाका १३ गाउँ बस्ती

जुम्लाको तिला गाउँपालिकाका १३ वटा दुर्गम गाउँ बस्ती एकैपटक राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । तिला–१ सीतानगर बजार नजिकै तिलानदीमा पुल बनेपछि तिलाका १३ बस्ती सडक सञ्जालमा जोडिएका हुन् । घोडेसिम, तुही, पोखरी, घोडे, सुडी, रिपी, ढिपु, राँसा, मालापानी, जुम्लाकोट, पुरु, माथिल्लो खोप्री र तल्लो खोप्री गाउँ अब सडकले जोडिएका छन् । तिला गाउँपालिका अन्तर्गतका […]

राष्ट्रिय सडक सञ्जालसँग अझै जोडिएन सिमकोट

जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग अहिलेसम्म पनि जोडिन सकेको छैन । कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकास्थित दोजाम कर्णाली नदीमाथि पुल नहुँदा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको हो । जिल्लालाई पूर्णरुपमा राष्ट्रिय सडक सञ्जालसँग जोड्न दोजाम कर्णालीमाथि पक्की पुल निर्माण गर्न आवश्यक देखिन्छ । सरकारले चालु आर्थिक वर्षभित्र सिमकोटलाई सडक […]