५ महिनादेखी सुरक्षा गाडको भरमा जुम्ला : राष्ट्रिय मानव अधिकार आयोग

जुम्लाको समन्वय समितिको पुरानोको एक भवन भित्र राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय छ । पुरानो अक्षर मेटिन लागेको वोर्ड टासेको कार्यालय अगाडि बोराले ढाकिएको एक मोटर साईकल राखिएको पनि छ । कार्यालयको ढोकामा टोलाएर बसिरहनु भएको एक जना महिला कर्मचारी हुन् । राष्ट्रिय मानवअधिकार आयोग जुम्लाको कार्य अधिकार कटौति गरेपछि ५ महिना देखी जुम्ला शाखा […]

सबै पक्ष जिम्मेवार र जवाफदेही भए मात्र मानवअधिकारको संरक्षणमा सघाउ पुग्ने

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधान प्रदत्त अधिकारको उपयोग र कर्तव्यको पालनाका लागि राज्यका निकायको भूमिका पर्याप्त नहुने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश सुर्खेतले आयोजना गरेको राष्ट्रिय मानव अधिकार आयोगको २४औँ वार्षिकोत्सवमा उनले समाजका हरेक पक्ष, क्षेत्र जिम्मेवार र जवाफदेही भएमा मात्र मानवअधिकारको संरक्षणमा सघाउ पुग्ने बताएका हुन् । व्यक्तिगत स्वतन्त्रता […]

डोल्पामा मानव अधिकार सम्बन्धी अन्तरक्रिया

राष्ट्रिय मानव अधिकार अयोग कर्णाली प्रदेश सुर्खेतको आयोजनामा डोल्पाको सदरमुकाम दुनै बजारमा जिल्लाको समग्र मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया गरिएको छ । जिल्ला स्थित जिम्मेवार निकायका प्रतिनिधिले विभिन्न निकायबाट उठेका कुराको जवाफ दिएका थिए । छलफलको क्रममा अझै पनि डोल्पामा मानव अधिकारको अवस्था सुधार गर्नु पर्ने देखिएको छ । समग्र नेपालको तथ्यांक अनुसार डोल्पामा ०.०७ […]

मानव अधिकारका सवालमा छलफल

जुम्लाका समसामयिक मानव अधिकारका सवालमा छलफल गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा जिल्ला स्थित गैरसरकारी संस्थाको सहयोगमा मानव अधिकार दिवसको पूर्वसन्ध्याको अवसरमा जिल्लाको मानव अधिकारको विषयमा सुझाव संकलन तथा प्रतिवेदन प्रस्तुत गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश जुम्ला कार्यालयका निमित्त प्रमुख धनराज शाहीले प्रस्तुत गरेको प्रतिवेदनमा जिल्लामा शिक्षा, स्वास्थ्य, […]

घृणायुक्त अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण

आयोगले शुक्रवार प्रसाईं पक्षबाट प्रदर्शन गर्ने भनिएको तीनकुने र प्रसाईंको भक्तपुरमा रहेको निवास क्षेत्रको अनुगमनसमेत गरेको छ ।