नेपाल राष्ट्रिय प्राध्यापक संघ एमयुको अध्यक्षमा बराल

नेपाल राष्ट्रिय प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्धालय (एमयु) को अध्यक्षमा आशिष बराल निर्वाचित भएका छन् । संगठनको सम्पन्न पाँचौ सम्मेलनले बराललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । समितिका उपाध्यक्षमा चन्द्र आचार्य, सचिव कुशराज श्रेष्ठ, सह–सचिव मधुसूदन अधिकारी, कोषाध्यक्ष डिल्लीकुमारी फौजा तथा सदस्यहरुमा ईन्जिनियर मुकेश काफ्ले, होमनाथ बराल, सोम भट्टराई, पार्बती उपाध्याय, जे बि खड्का र लक्ष्मी […]