राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीबाट ६ जनाको उम्मेदवारी दर्ता
राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेका गरी ६ जनाको उम्मेदवारी दर्ता भएको हो । कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार सत्ता गठबन्धनका तीन र एमालेका तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । कर्णालीमा अन्य, दलित र महिला कलस्टर गरी […]




