सुख्खा पहिरोले अवरुद्ध राप्ती राजमार्ग दुई घन्टापछि सञ्चालनमा
सुख्खा पहिरो जाँदा अवरुद्ध भएको राप्ती राजमार्गमा दुई घन्टापछि यातायात सञ्चालनमा आएको छ । जिल्लाको कपुरकोट गाउँपालिका ५ अरिंगालेफेदी र खारखोलामा खसेको पहिरो जेसीबीले हटाएपछि राजमार्ग सञ्चालन भएको हो । सडक अवरुद्ध हुँदा बिचैमा अलपत्र परेका यात्रुवाहक सवारी साधन गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । उनका अनुसार […]




