१० महिनामा एक करोड राजस्व संकलन

दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा एक करोड १९ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्यभन्दा बढी हो । भन्सार कार्यालयले १० महिनामा ९४ लाख उठाउने लक्ष्य राखेको थियो । कार्यालयले वैशाख अन्तिमसम्ममा एक करोड १९ हजार उठाउन सफल भएको हो । भन्सार कार्यालयले चालु आर्थिक वर्षमा एक करोड तीन लाख […]