३० लाखभन्दा तलका योजनामा निर्णय नहुँदा अन्योल
टुक्रे योजनाहरु कार्यान्वन नगर्ने भन्दै विरोध भएपछि रोखिएको योजनाको काम अझै सुचारु हुन सकेको छैन । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेशले ३० लाखभन्दा तलका योजनाहरु कार्यान्वन नहुने भएपछि संशोधन गरेर अगाडी बढ्ने कि यसलाई कार्यान्वन गरेर लैजाने भन्ने विषयमा आन्तरिक छलफल सुरु गरेको छ । मन्त्री मंगल शाहीका अनुसार उययुक्त योजनाहरु कार्यान्वनमा […]




