देउति यूवा क्लव पेनाल्टी सुटआउटमा विजयी

दलित यूवाहरुको शशक्तिकरण तथा खेलाडि प्रतिभाको खोजी भन्दै आयोजन गरिएको खुला फुटवल प्रतियोगितामा जुम्लाको तिला गाउँपालिकाको कुँडारी देउति कैलाश यूवाक्लवको टिमले जित हाशिल गरेको छ । देउति कैलाश यूवा क्लव तिलाले तातोपानी गाउँपालिका समाज चेतना क्लव हियाखोलालाई पेनाल्टी सुटआउटमा हराउदै जित हाशिल गरेको हो । प्रथम सो क्लवले ६६ हजार ६ सय ७० रुपैया भ्याट […]