सम्पादकीय : विदेश युवा मात्रै नपठाऊँ सिप पनि भित्र्याउँ

अहिलेको समयमा नेपालका धेरै युवाहरु रोजगारको सिलसिलामा विभिन्न देशमा गएर काम गरिरहेका छन् । केही समय विदेशमा काम गरेर केही आर्थिक उपार्जन गरेर उनीहरु घर फर्किन चाहन्छन । तर देशमा काम गर्ने वातावरण छैन, के गर्ने भन्ने कुराले उनीहरुलाई केही समय घर फर्किदा पिरोल्छ । दुईचार पैसा कमाएर घर खुशी पारेर राखेको उसलाई फेरी सोही […]