“वरिष्ठ चित्रकार हुन यादवचन्द्र भुर्तेल”
वुवा चक्रपानी भुर्तेल आमा नन्दकली भुर्तेलको आठौं छोराको रुपमा २००३ साल चैत्र २१ गते शुक्रवार दिन चितवन देवनगरमा यादव चन्द्र भुर्तेलको जन्म भएको हो । सिंजा सम्राज्य विस्तारमा दैलेखको भूर्तिगाउ“बाट पुर्व लागेका भुर्तेल परिवार चितवनबाट पोखरा आएको थियो । यादव चन्द्र ७बर्ष हु“दा गुरुकुल शिक्षा अध्ययन गर्ने जानु भएको थियो । गुरुकुलमा सा“वा वर्णमाला अक्षर […]




