चिङ्गाडको पटेला बजारमा ३० हजार बराबरका म्याद गुर्जेका सामान
सुर्खेत चिङ्गाड गाउँपालिकाको पटेला बजारमा म्याद गुर्जेका सामानहरु भेटिएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेशको अगुवाईमा गरिएको संयुक्त अनुगमनका क्रममा म्याद गुज्रेका सामानहरु फेला परेका हुन् । म्याद गुज्रेका झण्डै ३० हजार बराबरको सामानहरु नष्ट गरिएको संयुक्त अनुगमन टोलीले बताएको छ । करिब ३० वटाभन्दा धेरै विभिन्न पसलहरुको अनुगमनमा म्याद गुर्जेका […]




