मुगुमा भिरबाट लडेर बालिकाको मृत्यु
मुगुमा भिरबाट लडेर एक बालबालिकाको मृत्य भएको छ। मुगुको छायानाथ रारा नगरपालिका–९ की अन्दाजी १२ वर्षीया भूमिका रोकायाको भिरबाट लडेर मृत्यु भएको हो। बालबालिका घरबाट नुहाउन हिँडेकी थिइन्।छायानाथ रारा नगरपालिका–९ मुर्मा घर भएकी मृतक बालिका आमासँग सदरमुकाम गमगढी न्युरोडमा बस्दै आएकी थिइन्। बिहीबार बिहान आफ्नो बस्ने कोठाबाट नुहाउनका लागि छायानाथ रारा नगरपालिका–२ चैना खोलातर्फ जाँदै […]




