‘चिकित्सा जनशक्ति उत्पादनमा स्वास्थ्य विज्ञान संस्थानको योगदान सराहनीय’
प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले पु¥याउँदै आएको योगदान सराहनीय रहेको बताए । संस्थानको १२औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले मुलुकको स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति तयार गर्न सहयोग पु¥याउने उद्देश्यका साथ संस्थानको स्थापना गरिएको उल्लेख गरे । प्रधानसेनापति शर्माले संस्थानले विद्यमान कानुनको परिधिभित्र रहेर दक्ष […]




