छोरीको खुट्टाको उपचार गर्न आर्थिक सहयोग गरिदिन बुवाको आग्रह
हुम्लाको सिमकोट गाउँपालिका–७ का बल्चित कामीले आफ्नो छोरीको खुट्टाको उपचार गर्न आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् । दुई वर्षअघि ११ वर्षकी छतबाट लडेर घाइते भइ एक खुट्टा भाँचिएको थियो । उपचारका लागि घरपरिवारमा आर्थिक समस्याका कारण उपचार नपाएर विकको अहिले भाँचिएको खुट्टा बांगिएको छ । उमेर बढ्दै जाँदा हिडडुलमा समस्या हुँदै आएको बुवाले गुनासो […]





