महाशिव रात्रिको अवसरमा कोटेश्वरमा खेलकुद प्रतियोगिता आयोजना
सिम्ता गाउँपालिकाको वडा नं ४ मा रहेको धार्मिक क्षेत्र कोटेश्वरमा महाशिवरात्रिको अवसर पारेर खुला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिएको छ । सिम्ता गाउँपालिकाको खेलकुद विकास समितिको आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म विभिन्न खेल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । कोटेश्वर महा शिवरात्रिको शुभ अवसरमा व्यटमिन्टि,डोरि तान्ने,पुरुष रातो भाले लगाएतका कार्यक्रम […]




