कानको जुली बेचेर डल बनाउने सिप सिकेकी मनिशा
जाजरकोट भेरी नगरपालिका–९ की मनिशा वि.क. २०७१ सालमा काठमाडौं गएकी थिईन् । मनिशा जाजरकोटबाट काठमाडौंमा नेपाल विद्युत प्राधिकरणको परीक्षा दिन उनी काठमाडौं पुगेकी हुन् । परीक्षा दिएपनि केहि समयसम्म उनी काठमाडौं नै बसेर पढिन् । उनको परीक्षा आफुले सोचेको जस्तो नभएको उनले बताईन् । परीक्षा राम्रो नभएपछि उनको मनमा अनेकौं कुरा खेल्न थाले । काठमाडौं […]




