भ्रष्टाचारको दलदलमा नेपाली समाज
(लेखक : मध्यपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तहमा पत्रकारिता तथा आमसञ्चार विषयमा अध्ययनरत विद्यार्थी हुन ।)
(लेखक : मध्यपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तहमा पत्रकारिता तथा आमसञ्चार विषयमा अध्ययनरत विद्यार्थी हुन ।)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको लागि वाइड बडी विमान खरिदमा भ्रष्टाचार गरेको आरोपमा पूर्व मन्त्री, नेपाल वायुसेवा निगमका महानिर्देशक, पूर्व पर्यटन सचिवसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको […]
पछिल्लो समय कर्णाली प्रदेशमा संचालन हुने विभिन्न योजना तथा कार्यक्रममा अनियमितता बढ्दै गएको देखिन्छ । सरकारी कर्मचारीकै सेटिङयोजना तथा कार्यक्रम बनाउनुका साथैबजेट दुरुपयोग पनि बढ्दै गएको पाइन्छ । अख्तियार दुरुपयोग अुनसन्धान अयोगकोतथ्यांकलाई हेर्दा सरकारी कर्मचारीकै सेटिङमा११ करोड ७३ लाख बढि रकम कर्मचारी, जनप्रतिनिधि र उपभोक्ता मिलेर झ्वाम पारेका छन् । उनीहरुले ११ वटा योजनामा मात्रै […]