मासु उत्पादनमा आत्मनिर्भर कर्णाली
अन्य प्रदेशको तुलनामा कर्णालीमा मासु उत्पादन कम भएपनि कर्णाली आत्मनिर्भर बन्ने बाटोमा दौडिएको छ । कर्णालीको प्रादेशिक आर्थिक गतिविधि अध्ययनका अनुसार देशभर मासु उत्पादन तर्फ कर्णालीको योगदान चार प्रतिशत छ ।

करिब १५ वर्षपछि जुम्लाका कृषक (तराल) भेडाच्यांग्रा बिक्रीका लागि म्याग्दी पुगेका हुन् । भेडाच्यांग्रा बिक्री गर्न आउने व्यापारी र कृषकलाई म्याग्दीमा तराल भन्ने चलन छ । तीर्थराजसहित चार जना मिलेर भेडाच्यांग्रा बिक्री गर्न पुगेका हुन् ।