मुगुमा भूमिहीनको लगत संकलनमा ढिलाइ

मुगुमा स्थानीय तहले भूमिहीनको लगत संकलनमा चासो नदिँदा लगत संकलनमा ढिलाइ भएको छ । जिल्लाका चार स्थानीय तहले चासो नदिँदा भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीको लगत संकलनमा ढिलाइ भएको हो । राष्ट्रिय भूमि आयोग मुगुको आयोजनामा बिहीबार भूमिहीनको लगत संकलन प्रगति विवरणका विषयमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै आयोगको जिल्ला समिति मुगुका अध्यक्ष लालचन्द्र […]

सम्पादकीय :भूमिहिनलाई मालिक बनाऊ

२०२१ सालको भूमि सुधारको प्रयासस्वरूप नापी र जग्गा दर्ता देशव्यापीरूपमा सुरु गरिए तापनि त्यसले पूर्णता पाउन सकेन । नापीमा थुपै्र प्रथाजनित र अनौपचारिक रूपमा जोतभोग भइरहेको जमिन छुटेका थिए । देशको हरेक क्षेत्रमा सामुदायिक मान्यता प्राप्त त्यस्तो जमिनको भोगचलन नापी पछाडि पनि कायमै रह्यो । यद्यपि कतिपय अवस्थामा त्यस्तो स्वामित्वलाई गैरकानुनी करार पनि गरिने गरिएको […]