मृतक भिमा गुरुङ्गको न्यायका लागि अपिल
मृतक भिमा गुरुङ्गको न्यायका लागि उनका सुसुरा धनबहादुर बलामी मगर र बुवा गोविन्दबहादुर गुरूङ्गले अपिल गरेका छन् । यहि मिति २०८० चैत्र २८ गतेका दिन दैलेख जिल्ला आठबीस नगरपालिका वडा नं. ५, पिपलकोट निवासी २२ वर्षिया भिमा गुरूङ्ग सामान्य पेट दुःखाईसम्बन्धी समस्या भई हिँडेर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि गएकोमा अस्पतालका डाक्टरले पेटमा ३ […]




