भिजिट कर्णाली यातायात प्रा.लिको मोबाइल एप सार्वजनिक
भिजिट कर्णाली यातायात प्रा.लि. प्रधान कार्यालय सुर्खेतले मोबाइल एप सार्वजनिक गरेको छ । प्रा.लिले मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत मोबाइल एप सार्वजनिक गरेको हो । प्रा.लिले मोबाइल एस सेवा शुभारम्भ गरेपछि अब जोसुकै यात्रुले घरमै बसेर सजिलै टिकट काट्न सक्नेछन् । मोबाइल एप सार्वजनिक गर्दै प्रा.लिका अध्यक्ष प्रकाश कुमार शाहीले यात्रुलाई अब गाडीको टिकट […]




