कर्णालीबाट १ महिना मै १६ सयले लिए श्रमस्वीकृति
कर्णाली प्रदेशबाट रोजगारीका लागि तेस्रो मुलुक जाने युवाको संख्या बढेको छ । कर्णालीबाट कालापहाड (भारत) जानेको संख्या सधैं अत्यधिक भए पनि उनीहरू सरकारको गणनामा छैनन् । तर, वैदेशिक रोजगार विभागको तथ्यांकले दुर्गम कर्णालीका युवाको विदेश मोह बढ्दै गएको देखिन्छ । विभागको तथ्यांकअनुसार एकै महिनामा कर्णाली प्रदेशका १६ सयभन्दा बढी युवाले वैदेशिक रोजगारका लागि श्रमस्वीकृति लिएका […]




