त्रिभुवन विमानस्थलबाट उडान घट्ने भएपछि भाडामा मनपरी, वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवारदेखि दैनिक १० घण्टा बन्द हुने भएसँगै सबैजसो अन्तर्राष्ट्रिय गन्तव्यहरूको हवाई भाडा अत्यधिक महँगो भएको छ । केही गन्तव्यको भाडा तीन गुणासम्म महँगो भएको यात्रुहरूले गुनासो गरेका छन् । केही समय अघिसम्म काठमाडांैबाट साउदी अरेबियाका लागि प्रतिव्यक्ति ४० हजार रुपैयाँ रहेको भाडा अहिले एक लाख ६ हजार रुपैयाँभन्दा धेरै छ । यसअघि […]