भन्सार राजस्व लक्ष्यभन्दा तीन अर्ब कम
नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चौमासिकमा लक्ष्यभन्दा तीन अर्ब २७ करोड ५५ लाख रुपैयाँ कम राजस्व असुली गरेको छ । कार्यालयको कात्तिकसम्मको लक्ष्य ८ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ थियो । असुली भने पाँच अर्व ५९ करोड ३५ लाख रुपैयाँ मात्रै भएको छ । यो असुली कात्तिकसम्मको लक्ष्यको ६३ दशमलव शून्य सात प्रतिशत […]




