बाँकेको बैकुण्ठधाम महायज्ञमा तीन करोड रुपैयाँ संकलन

सरला सुवेदी । नेपालगन्जको रामलिला मैदानमा आयोजित सिधनियाघाट बैकुण्ठधाम निर्माणार्थ भागवत कथा महायज्ञबाट तीन करोड रुपैयाँ संकलन भएको छ । कात्तिक २२ देखि ३० गतेसम्म चलेको महायज्ञमा दीनबन्धु पोखरेलले कथा वाचन गरेका थिए । बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार महायज्ञबाट कुल तीन करोड तीन लाख १५ हजार चार रुपैयाँ संकलन […]