लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै

लुम्बिनी प्रदेशको समग्र विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा आयोजना बैंक स्थापना गर्ने कार्यक्रम समावेश गरेअनुसार बैंक स्थापनाको प्रक्रिया प्रारम्भ भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट प्रक्रियालाई व्यवस्थित बनाउन आयोजना बैंक आवश्यक परेको र सोहीअनुसार योजनाको प्राथमिकीकरण गरिने जानकारी दिँदै प्रस्तावित बैंकले पारदर्शी प्रणाली योजना चयन […]

सम्पादकीय : बैंकको केन्द्रिकृत खरिद नीति सच्याऊ

बैंक भनेको पैसा किनेर पैसा बेचेर थप पैसा कमाउने संस्था हो । यसले व्यवसायिक केन्द्र हेरेर आफ्ना शाखाहरु बिस्तार गर्दछ । कहाँ कति पैसा कसरी किनेर कसलाई बेच्ने भन्ने कुराको पूर्व बजार बिश्लेषण गरेर शाखा खोल्छ । त्यहाँ अफिस स्थापना गरेपछिका फाईदा हेर्छ । अनि बल्ल सबै कुरामा नाफा देखेपछी शाखा खोल्ने गर्छन । प्राय […]