जुम्लाका पदम रोकायालाई ‘बेस्ट म्युजिक कम्पोजर’ अवार्ड

दोस्रो संस्करणको जीवन्त नेपाल म्युजिक अवार्ड २०८० मा जुम्लाका पदम रोकायाले ‘बेस्ट म्युजिक कम्पोजर’ अवार्ड जितेका छन् । अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा सोमवार काठमाडौंको राष्ट्रिय नाचघरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवं अग्रज संगीतकार शम्भुजित बासकोटासहित विभिन्न अग्रज कलाकारले समारोहमा कलाकारलाई सम्मान तथा […]