सिन्धुली–रामेछाप सडक जोड्ने बेलिव्रिजको शुभारम्भ हुँदै
बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीमा जडान भएको बेलिव्रिज मंगलवारबाट शुभारम्भ हुने भएको छ । मंगलबार अपराहन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बेलिव्रिजको शुभारम्भ गर्ने भएका हुन् । गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खुर्कोट र रामेछापको मन्थली नगरपालिकाको सेलेघाट जोड्ने खुर्कोट पुल बगाएको थियो […]




