भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता तीन महिनाका लागि नवीकरण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यही मार्च ३० अर्थात् पर्सि शनिवारदेखि तीन महिनाका लागि भारतको बजारबाट पाँच सय ५४ मेगावाट बिजुली आयात सम्झौता भएको प्राधिकरणका प्रवक्ता एवम् भार प्रेषण केन्द्रका […]